Exclusive Bahudeshya Agricultural Pvt. Ltd.
Estd: 2070 B.S.
Estd: 2070 B.S.
Welcome to Exclusive Bahudeshya Agricultural Pvt. Ltd., your trusted partner in multipurpose agriculture solutions. We are dedicated to revolutionizing the agricultural landscape in Nepal by providing comprehensive services and products tailored to meet the diverse needs of farmers, agribusinesses, and the wider agricultural community.
With a deep understanding of the local farming practices and challenges, we offer a range of innovative solutions that encompass crop cultivation, livestock management, irrigation systems, agricultural machinery, and more. Our team of experts combines traditional wisdom with modern techniques to optimize productivity, enhance sustainability, and maximize profitability.
Together, let's sow the seeds of growth, nurture innovation, and harvest sustainable prosperity.
At Exclusive Bahudeshya Agricultural Pvt. Ltd., we believe in the power of agriculture to transform lives and communities. Through our integrated approach, we strive to empower farmers with knowledge, resources, and technologies that enable them to achieve long-term success. Whether you're a small-scale farmer or a large-scale agribusiness, we are here to support you every step of the way.
Join us on this agricultural journey as we cultivate a brighter future for Nepal's agricultural sector.
- Chairman
- Manager
- Marketing Manager
व्यवसायीक रुपमा कृषि सम्बन्धी सम्पुर्ण वस्तुहरु (जस्तै टमाटर, काउली, मुला, तथा विभिन्न किसिमका साग सब्जीहरु आदी) उत्पादन गरी बजारमा होलसेल तथा खुद्रा मुल्यमा विक्रि वितरण गर्ने ।
जडीवुटी (जस्तै चिराइतो, हरों वरों आदी ) उत्पादन गरी स्वदेशी बजार तथा विदेशमा निर्यात गरी बिक्रि वितरण गर्ने ।
व्यावसायीक रुपमा पशुपालन गरी दुग्धजन्य तथा मासुजन्य वस्तुहरुको स्वदेशी वजारमा तथा विदेशी बजारमा निर्यात गरी विक्रि वितरण गर्ने ।
कृषि सम्बन्धि विभिन्न औजारहरु, किटनासक औषधि, रासायनिक मल तथा विउ विजनहरु स्वेशी वजारवाट खरीद गरी वा विदेशवाट आयात गरी होलसेल तथा खुद्रा मुल्यमा विक्रि वितरण गर्ने ।
व्यावसायीक रुपमा तरकारी खेती गरी स्वदेशी तथा विदेशी बजारमा विक्री वितरण गर्ने ।
अनार, स्याउ, सुन्तला, केरा लगायतका फलफुल उत्पादन गरी विक्री गर्ने ।
माछा, कुखुरा, बंगुर, वाखा लगायतका माछा जन्य तथा मासुजन्य वस्तुहरु उत्पादन गरी स्वदेशी तथा विदेशी वजारमा होलसेल तथा खुद्रा मुल्यमा विक्रि वितरण गर्ने ।
जिरा, धनिया, खुसांनी, बेसार, अदुवा लगायत मसलाजन्य वस्तुहरुको व्यावसायिक खेती गरी विकि वितरण गर्ने ।
धान, मकै, गहुँ लगायतका खाद्यान्नहरुको व्यवसायिक खेती गरी विक्रि वितरण गर्ने ।
विभिन्न किसिमका कृषी सम्बन्धि प्रविधिक तालिम संचालन गर्ने ।
फलफुल, तरकारीका वेर्ना उत्पान गरी विक्री वितरण गर्ने ।
गोवर ग्यास एवं घरेलु फोहरवाट निर्माण गरिने इन्धन ब्रिकेट उत्पादन तथा विक्री वितरण गर्ने ।
कृषि व्यवसायलाई चाहिने मानव संसाधन विकासको लागी सिपमुलक तालिम संचालन गर्ने चिया, कफी, अम्रिसो लगायतका नगदे बालीको खेती गरी विक्री वितरण गर्ने ।
कृषि जन्य पदार्थहरु थोक तथा खुद्रा मुल्यमा विक्रि वितरण गर्ने ।
स्वदेश विदेशमा उत्पादित कृषि जन्य वस्तुहरु आयात तथा निर्यात गरी बजारमा विक्रि वितरण गर्ने ।
- खेती
- पशुपालन
- कृषि बजार
Nepal Leaders Mart
Nayabasti Yuwa Club
Nepal Leaders Multipurpose Co-operative Ltd.
Devkota Park
Himchuli Medical Hall